प्रकाश सपुतमाथि बियरको बोलत प्रहार

काठमाडौं । पछिल्लो पुस्ताका चर्चित लोक गायक प्रकाश सपूतमाथि रोमनियमा स्टेजमै अभद्र व्यवहार भएको छ ।

उनीमाथि प्रस्तुति दिइरहेकै बेला अनुहारमा वियरको बोत्तल प्रहार भएको हो । अहिले समाजिक संजालमा भाइरल भएको भिडियोमा उनीमाथि बोतल प्रहार भएको स्पष्ट देखिन्छ ।

सोही भिडियोलाई सेयर गर्दै सपूतका सहकर्मीहरुले पनि घटनाप्रति भत्र्सना गरिरहेका छन् ।

भिडियो अनुसार उनले परदेशी चलचित्र परदेशीको गीत गाइरहेका बेला दर्शकदीर्घको भिडबाट कसैले बोतल प्रहार गरेको देखिन्छ ।

त्यस्तैगरी बोतलले अनुहारमा लागेपछि उनी स्टेजबाट मुख छोप्दै भागेको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*