मनहरीमा भेटियो ३३ केजीको अजिंगर

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-३ लामिटारमा ३३ केजीको अजिंगर फेला परेको छ ।

शनिबार लामिटार सामुदायिक वनमा उक्त अजिंगर फेला परेको हो ।

अजिंगरले जंगलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*