हेटौँडा-काठमाडौं कान्तिलोकपथ सडकखण्ड सञ्चालन
हेटौँडा । हेटौँडाबाट ठङ्गिन हुँदै काठमाडौँ जाने कान्तलिोकपथ सडकखण्डमा रहेको बागमती खोलाको पुल पुनः सञ्चालनमा आएको छ। जल्लिा प्रहरी कार्यालय मकवानपुरका अनुसार बाढीले क्षतग्रिस्त बनाएको उक्त पुलको आवश्यक मर्मत सम्भार सम्पन्न भएपछि आज मङ्गलबार बहिान ८ बजेदेखि सवारी साधनहरूको आवागमन सुरु भएको हो।
यसअघि बाढीका कारण पुल कटान भई यातायात अवरुद्ध बनेको थयिो।नेपाली सेना वगित चार दनिदेख िउक्त पुलको पहुँच मार्ग र क्षतग्रिस्त पुनर्नर्मिाण गर्न खटएिको थयिो । सडक मर्मतका लाग िसेनाको जनशक्त िर उपकरण एवं आवश्यक सामग्री भौतकि मन्त्रालयले उपलब्ध गराएको थयिो । सम्बन्धति नकिायको प्रयासमा छोटो समयमै पुलको मर्मत कार्य सम्पन्न गरी सडक सुचारु गरएिको छ।
पुल सञ्चालनमा आएसँगै हेटौँडा र काठमाडौँबचिको यात्रा सहज बनेको छ। यसले स्थानीय व्यापार व्यवसाय र आम नागरकिको दैनकि जीवनमा सहजता ल्याउने अपेक्षा गरएिको छ।
प्रहरी कार्यालयले सवारी चालकहरूलाई सुरक्षति र सतर्क यात्रा गर्न अपलि गरेको छ। साथै, सडक प्रयोगकर्ताहरूलाई यातायात नयिमको पालना गर्न र सडकको अवस्थाप्रति सचेत रहन आग्रह गरएिको छ।