मकवानपुरका मोक्तान अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यमा निर्विरोध

हेटौँडा । अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनबाट भुगोल तर्फ मकवानपुरका राजेन्द्रकुमार मोक्तान निर्विरोध निर्वाचित भएका छन् ।

क्रान्तिकारीको सम्मेलनबाट भुगोल तर्फ बागमती प्रदेश अन्र्तगतको सिन्धुपाल्चोकबाट हरि पौडेल, रसुवाबाट भुवन थापामगर,धादिङबाट विनोद आचार्य,दोलखाबाट ज्योतिराज गिरी, भरतपुर महानगरपालिकाबाट सन्देश अधिकारी निर्विरोध भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु