हामी ‘यस्तै त हो नि ब्रो’ का गायक भिटेन पक्राउ

काठमाडौं । चर्चित र्‍यापर भिटेन पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई जाउलाखेलबाट पक्राउ गरेको हो ।

उनको पछिल्लो गीत ‘यस्तै त हो नि ब्रो’ निकै चर्चित भएको थियो । त्यही गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

उनीमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु