भगवानलाई जुत्ताचप्पल चढाउने मन्दिर !

माघ २७, काठमाडौं । मन्दिरमा प्रवेश गर्दा हामीले जुत्ता चप्पल फुकाल्छौँ । तर यो दुनियामा एउटा यस्तो मन्दिर छ जहाँ भगवानलाई उल्टै जुत्ता चप्पल मात्र चढाइन्छ ।

भारतको मध्यप्रदेशको राजधानी भोपालमा उक्त अनौठो मन्दिर रहेको छ । पहाडि इलाकामा रहेको उक्त मन्दिरको नाम जिजीबाई मन्दिर हो । सो मन्दिरमा जुत्ताचप्पल चढाउने चलन लामो समयदेखि चलिआएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*