सुनको भाउ बढ्यो, तोलामा कति ?

हेटौंडा, चैत ८ – हप्ताको पहिलो दिन आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ ।

आज सुन तोलामा ८७ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ ।

अस्ति तोलामा १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज १२ सय ८० रहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*