यस्तो छ आजको सुनचाँदीको मुल्य

हेटौंडा, चैत ११ – बुधाबर सुनको मुल्य स्थिर रहेको छ भने चाँदीमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य स्थिर रही ८६ हजार ७ सयमा नै कारोबार भइरहेको छ । यसअघि मंगलबार पनि छापावाला सुन तोलाको ८६ हजार ७ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको पनि मुल्य प्रतितोला ८६ हजार २५० रहेको छ । त्यसैगरी आज चाँदी भने आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*