सुनको भाउ बढ्यो, तोलामा कति ?

चैत १२, काठमाण्डौ –सुनको भाउ आज बढेको छ ।

तोलामा दुई सय रुपैयाँले बढेर आज सुनको भाउ ८६ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर आज चाँदी १२ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*