होली पर्व आज पनि मनाइँदै

हेटौंडा, चैत १६– आइतबार देशका पहाडी जिल्लाहरूमा होली पर्व मनाइएको थियो। आज तराईका जिल्लाहरूमा मनाउन लागिएको हो। परम्परागत रूपमा विभिन्न रङ खेली होली अर्थात् फागु पर्व मनाउने चलन छ।

सरकारले होली पर्वकै अवसरमा तराईका जिल्लाहरूमा बिदा दिएको छ। होली मनाउनका लागि प्रदेश २ सरकारले एक दिन बिदा दिएको छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*