तेस्रो घण्टा नेप्से ओरालो यात्रामा

चैत १६, काठमाडौं – कारोबारको पहिलो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च ९नेप्से०मा कारोबार सुरु भएको तीन घण्टाको अवधीमा आइपुग्दाँ ओरालो लागेको छ ।

दुई बजेसम्म आइपुग्दाँ परिसुचक २.८७ अंकले ओरालो लागेर २५४६.०९ को बिन्दुमा पुगेको छ । परिसुचक तीन घण्टाको अवधीसम्म आउँदा ०.११ प्रतिशतले ओरालो लागेको हो ।

यस्तै कारोबारमा आएका २०५ कम्पनीको ६४ लाख ५३ हजार ३५९ कित्ता शेयर ४६ हजार ३६८ पटक खरिद बिक्री हुदाँ ३ अर्ब १० करोड १८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*