सुनचाँदीको भाउ घट्यो,तोलामा कति ?

चैत ३१, काठमाण्डौ– सुनचाँदीको भाउ आज सामान्य घटेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ८९ हजार ५ सय रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको भाउ आज तोलामा १२ सय ६० रुपैयाँ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*