सुनको भाउ बढ्यो, तोलामा कति ?

बैशाख २८, काठमाण्डौ – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेको छ ।

हिजो तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९२ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । हिजो तोलाको १३ सय ६० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलाको १३ सय ४५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*