ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता मासिक ४ हजार

जेठ १५, काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तामा बृद्धि गरेको छ ।

सरकारले ज्येष्ठ नागरिकको भत्तामा ३३ प्रतिशतले बृद्धि गरेको छ । अब महिनामा ज्येष्ठ नागरिकको भत्ता ४ हजार पुगेको अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत् जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*