कोरोनाविरुद्धको खोपका लागि २६ अर्ब, उपचारका लागि ३७ अर्ब बजेट विनियोजन

काठमाडौं, जेठ १५ – सरकारले आगामी वर्षको बजेट मार्फत् कोरोना भाइरसविरुद्धको खोप खरिद तथा व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ।

बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना उपचार तथा नियन्त्रणका लागि थप ३७ अर्ब ५३ करोड बजेट व्यवस्था गरिएको जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*