सरकारले बिजुलीबाट चल्ने घरायसी सामग्रीमा कर घटायो
हेटौंडा, जेठ १६- सरकारले बिजुलीबाट चल्ने घरायसी सामग्रीमा कर घटाएको छ। आर्थिक वर्ष २०७८र७९ को आर्थिक अध्यादेशले करका दर घटाएको हो।
बिजुलीको खपत बढोस भन्ने उद्देश्यका साथ बिजुलीबाट चल्ने सपकरणको प्रयोग बढाउन कर घटाइएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन्।
सरकारले फ्रिज,मिक्स्चर,वासिङ मेसिन,फ्यान,पानी तताउने किट्ली,राइसकुकर, माइक्रोओभन,हिटर,इन्डक्सन चुलो तथा इन्डक्सनका अन्य सामग्रीमा भन्सार महसुल तथा अन्तस्शुल्क हटाएको हो।