आज सेयर बजारमा पहिरो

जेठ १७, काठमाडौं-  बजेट सार्वजनिक भएपछिको दोस्रो कारोबार दिन सोमबार नेपालको पुँजीबजारमा पहिरो गएको छ।

आइतबार हालसम्मकै उच्च कारोबारसहित रेकर्डु बनेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज कारोबार रकम र परिसूचक दुवै घट्न पुगेको हो।

आज नेप्से परिसूचक ४५.०७ अंकले घटेर २७८२. ८६ विन्दुमा झरेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ६.५० अंकले घटेर ५००.५५ विन्दुमा कायम भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*