सुन चाँदीको भाउ बढ्यो,तोलामा कति ?

२८ जेठ,काठमाडौं । सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ ।

बिहीबार ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबारका लागि ९४ हजार पाँच सय रुपैयाँ कायम भएको छ । आजका लागि तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ तोकिएको छ ।

बिहीबार तेजावी सुन तोलमा ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको नेपाल सुन चाँदी वयवसायी महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*