सुनचाँदीको मूल्य बढयो, तोलामा कति ? 

असार १३, काठमाडौँ –  साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साता शुक्रबार ९० हजार ५०० रुपैयाँमा कारोबार सुनको भाउ आज तोलामा २०० रुपैयाँ बृद्धि भएका हो ।

आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ र तेजावी सुन ९० हजार २०० रुपैयाँ रहेको छ । यता, चाँदीको मूल्य पनि सामान्य बढेको छ । शुक्रबार एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*