आज सुनचाँदीको मूल्य स्थिर

असार १४, काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ ।

आज छापावाल आइतबारकै मूल्य अनुसार ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मुल्य पनि आज स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*