घट्यो सुनको मूल्य, तोलामा कति ? 

हेटौंडा, असार १६- बुधबार सुनको मूल्य ६ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य प्रतितोला ९० हजार रुपैँया कायम गरिएको छ । मंगलबार सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि १० रुपैँयाले घटेको छ । आज चाँदी १० रुपैँयाले घटेर एक हजार २ सय ९० मा कारोबार भईरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी एक हजार ३ सय रुपैँयामा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*