ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?

असार १७, हेटौंडा – बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

धबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएकोमा बिहीबार ८ सय रुपैयाँले बढेर ९० हजार ८ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय रुपैयाँ कामय भएकोमा बिहीबार ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ कायम भएकोमा बिहीबार २० रुपैयाँले बढेर १३ सय १० रुपैयाँ कायम भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*