फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

असार २३, काठमाडौं। नेपाल आयल निगमले डिजेलरपेट्रोलको मूल्य फेरि बढाएको छ। गएराति १२ बजेदेखि लागू हुने गरेर निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

यससँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १२९ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य ११२ रुपैयाँ तोकिएको छ। निगमले भारतीय आयल कर्पोरेसनले नयाँ मूल्यसूची बढाएर पठाएपछि नेपालमा पनि मूल्य बढाउनुपरेको बताएको छ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७७ डलर पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*