मकवानपुरमा आज कोरोना पुष्टि हुनेको संख्या सुन्य

हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या सुन्य रहेको छ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार सोमबार मकवानपुरमा २५ जनाको एन्टिजेन र पिसिआर विधिबाट कोरोना जाँच गर्दा संक्रमित संख्या सुन्य रहेको हो।त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेको संख्या ३ रहेको छ।

मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५५१८ नै रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*