भैसेमा सुमो आफै अनिन्त्रित भई दुर्घटना

हेटौंडा । मकवानपुरको भीमफेदीको भैसेमा सुमो आफै अनिन्त्रित हुँदा दुर्घटना भएको छ ।

बधबार बिहान हेटौंडा–काठमाण्डौं जोड्ने छाटो दुरीको मार्ग अन्तर्गत भीमफेदी-२ भैसेमा काठमाडौबाट हेटौंडा आउँदै गरेको ना १ ज २८९१ नंबरको सुमो आफै अनिन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उनका अनुसार सुमोमा चालक सहित ४ जना सवार रहेको र उनिहरुलाई सामान्य चोटपटक लागेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*