एमाले बागमती प्रदेश कमिटीको बैठक अध्यक्ष ओलिको उपस्थितिमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले बाग्मती प्रदेश कमिटीको बैठक यही पौष ९ गते काठमाडौमा आयोजना गरिने भएको छ ।

पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री के .पि शर्मा ओलिको उपस्थितिमा काठमाडौको बि .जि ब्याङ्क्वेट ,गोङ्गबुमा बिहान ११ बजे बैठक बस्ने बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाले सामाजिक संजाल मार्फत जानकारी दिनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*