प्रधानन्यायाधीश जबराले न्याय सेवा आयोगको बैठक बोलाए

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले न्याय सेवा आयोगको बैठक बोलाएका छन्।

प्रधानन्यायाधीशले बैठक भोलिका लागि बोलाएका हुन् । उक्त बैठकको एजेण्डा जिल्ला न्यायाधीशहरूको रिजल्ट पनि निकालिएको छ।

जिल्ला न्यायाधीशको १८ पदका लागि दसैंअघि आयोगले परीक्षा लिएको थियो। असोज १२ देखि १७ गतेसम्म न्यायाधीशको लागि उक्त परीक्षा भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*