हुम्लामा आज बिहानैदेखि हिमपात

हुम्ला । हिमाली जिल्ला हुम्लामा आज शनिबार बिहानदेखि हिमपात भएको छ । यस वर्षको पहिलो हिमपातका कारण चिसो समेत अत्यधिक बढेको छ ।

जिल्लाका विभिन्न स्थानमा अत्यधिक चिसो बढेका कारण सर्वसाधारणको जीवनयर्चा थप कष्टकर भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*