मकवानपुरमा आज थप ३ जनामा कोरोना

हेटौंडा । मकवानपुरमा आज थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १८ जनामा गरिएको पिसिआर परीक्षणमा थप ३ जनामा कोरोना देखिएको स्वास्थय कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा २ जना हेटौंडा उपमहानगरपालिका भित्रका र एक जना मकवानापुरगढी गाउँपालिका भित्रका रहेका छन् ।

यसैगरि,सोहि समयमा जिल्लामा थप ३ जनाले संक्रमणलाई जितेका छन् । जिल्लामा हाल ४५ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*