हेटौंडामा नयाँ पाईलाको निःशुल्क सुगर,प्रेसर जाँच र दन्त शिविर हुदै

हेटौंडा । समृद्ध नेपालको लागि नयाँ पाईलाले हेटौंडामा निःशुल्क दन्त शिविर र सुगर,प्रेसर जाँच गर्ने भएको छ ।

नयाँ पाईलाका अध्यक्ष श्रमन सुनारकाले भोलि शुक्रबार बिहान हेटौंडा-२ बुद्धचोकमा निःशुल्क दन्त शिविर र सुगर -प्रेसर जाँच गर्ने कार्यक्रम गर्ने तयारी भएको जानकारी दिए । उनले कार्यक्रममा सहभागी भएर लाभ लिन अनुरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*