निर्वाचनको मिति घोषणा गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज नियमित मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे बस्दै छ ।

आजको बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताइएको छ ।

यसअघि नै निर्वाचन आयोगले जेठ ४ गते एकै चरणमा निर्वाचन गर्ने सिफारिस सरकारलाई गरेको छ । सोही मितिमा निर्वाचन गर्ने वा अघिपछि सार्ने भन्नेबारे आजको बैठममा निर्णय हुने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*