संसद भवन अगाडि कुकर बम फेला

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडी कुकर बम फेला परेको छ ।

बम निस्क्रिय बनाउन नेपाली सेनालाई खबर गरिएको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका छन् ।

बन्दकर्ताले बम राखेर हिँडेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*