थप १२६ जनामा कोरोना,३८५ जनाले जिते

हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना पुष्टि भएको छ भने ३ सय८५ जनाले संक्रमणलाई जितेका छन् ।

स्वास्थ्य मन्त्रालय अनुसार ८ हजार ९३३ जनामा गरिएको परीक्षणमा १ सय २६ जनामा संक्रमण देखिएको हो ।

यसैगरि,सोहि समयमा नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ ।

यहाँ हालसम्म कोरोनाको कारण ११ हजार ९४५ जनाको मृत्यु भएको छ । नेपालमा हाल ७ हजार २४२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*