मकवानपुरमा आज ४ जनामा कोरोना पुष्टि

हेटौंडा । मकवानपुरमा आज थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा ४ जनामा गरिएको पिसिआर परीक्षणमा ४ जनामै कोरोना पुष्टि भएको स्वास्थय कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरु सबै हेटौंडा उपमहानगरपालिका भित्रका रहेको कार्यलयले जनाएको छ ।

यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*