स्याङ्जामा जीप दुर्घटना , ६ जनाको मृत्यु

काठमाडौं । स्याङ्जानको वालिङमा यात्रुबाहक जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिकाको डाँडाखर्क भन्ने स्थानमा आज (आइतबार) बिहान जीप दुर्घटना भएको हो । जीपमा ११ जना सवार रहेकोमा ५ जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ ।

स्थानीय बायाँटारीबाट जिल्लाकै पिंडीखोला जाँदै गरेको जीप उकालो बाटोमा दुघर्टना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*