काठमाडौंको मेयरमा जोशीको पहिलो उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा आनन्दराज जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौं महानगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जोशीले पहिलो उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*