आफ्ताव आलमलाई थुनामा राख्ने आदेश सदर

काठमाडौं । पूर्वमन्त्री मोहमद आफ्ताव आलमलाई थुनामै राखेर जिल्ला अदालत रौतहटमा विचराधीन ज्यान मुद्दा अघि बढ्ने भएको छ ।

उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने भनी जिल्ला अदालतले गरेको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*