अडानको उपमहासचिवमा हेटौंडाका ढुंगाना

२२ जेठ,हेटौंडा । नेपाल अडिटर्स एशोसिएसनको छैठौं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।

काठमाडौमा सम्पन्न अधिवेशनले केदारनाथ पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपमहासचिवमा हेटौंडाका राजेन्द्रप्रसाद ढुंगाना निर्वाचित भएकोे छ्न ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*