मनहरीमा गाडिको ठक्करबाट पैदालयात्रीको मृत्यु

हेटौंडाः मनहरीमा गाडिको ठक्करबाट एक पैदालयात्रीको मृत्यु भएको छ । सोमबार राति गाडीले ठक्कर दिएर मृत्यु भएको अवस्थामा शव फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेको पहिचान नखुलेको कार्कीले बताउनु भयो । ठक्कर दिई गाडी र चालक फरार भएको छ । दुर्घटना गराउने गाडी र चालकको खोजीकार्य भइरहेको कार्कीले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*