मुग्लिन–आँबुखैरेनी सडकमा पहिरो जादा कार र मोटरसाइकल पुरियो, २ को शव फेला

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्डमा पहिरो गएको ठाउँमा २ जनाको शव भेटिएको छ ।

राति सडक नै टुट्ने गरी पहिरो जाँदा कार र मोटरसाइकल नदीमा खसेको डीएसपी युवराज खड्काले जानकारी दिए ।

पहिरोमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको हो । सडक पहिरोले बगाउँदा बिहानदेखि मुग्लिङ् आँबु खैरेनी सडकमा दुई तर्फी सवारी आवागमन बन्द भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*