थप १७७ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण भएको हो ।

१ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जना र १ हजार ३२२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार ४१ जना संक्रमणमुक्त भएका छन् ।

हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*