मकवानपुरको बागमती एक शव फेला

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा एक् शव फेला परेको छ ।

शुक्रबार दिउँसो गाउँपालिकाको वडा नंबर १ को बोटगाउँमा स्थानीय ५५ वर्षीया दम कुमारी राईको शव फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*