हेटौंडाको कमानेमा नेपाल प्रगती मण्डली प्रारम्भ

हेटौंडा । हेटौंडाको कमानेमा नेपाल प्रगती मण्डली प्रारम्भ भएको छ ।

सनिवार एक समारोकाबीच रेभ. पास्टर मान बहादुर थिङ्गले मण्डलीको समुद्घाटन गर्नुभएको हो ।

हेटौंडा ८ कमाने आसपासका विश्वासीजनसँग नियमित सम्पर्क स्थापित गर्ने तथा सुसमाचारहरु आदान प्रदान गराउने उद्देश्यले मण्डलीको शुरुवात गरिएको मण्डलीका पास्टर मोहन शाहले जानकारी दिनुभयो ।

कार्यक्रममा रेभ. पास्टर थिङ पास्टर एकता जागृति अभियानका संस्थापक अध्यक्ष रेभ. पास्टर जीवन शाह लगायत ५० भन्दा बढीको सहभागिता रहेकोथियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*