आज गएको भूकम्प ५.९ म्याग्‍निच्यूडको , केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमा

काठमाडौं । नेपाल चीन सीमा क्षेत्रमा बुधबार दिउँसो ५.९ म्याग्‍निच्यूडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले सिन्धुपाल्चोक नजिकै पर्ने नेपाल चीन सीमा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको बताए ।

भूकम्पको झड्का सिन्धुपाल्चोकसहित हेटौँडा , काठमाडौं र आसपासका जिल्लामा महसुश भएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*