हेटौंडामा ४० जनाले गरे रक्तदान

हेटौंडा । हेटौंडामा रगतको अभाव भइरहेको बेला युवा रेडक्रस सर्कल हेटौंडा एवं नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाको संयुक्त आयोजनामा हेटौंडाको पशुपति मन्दिर परिसरमा रक्तदान कार्यक्रम भएको छ । शनिबार भएको कार्यक्रममा ४० जनाले रक्तदान गरेका छन् ।

युवा रेडक्रस सर्कल, हेटौंडाका अध्यक्ष सुजन खतिवडाले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*