भीमफेदीमा सडेगलेको अवस्थामा पुरुषको शव फेला

हेटौंडाः भीमफेदी गाउँपालिका वडा नम्बर २ मा आइतबार शव फेला परेको छ । चुनियाँ जंगलमा सनाखत नभएको सडिगलि सकेको अवस्थामा पुरुषको शव फेला परेको हो ।

स्थानीयले शव भेटिएको खबर प्रहरीलाई गरेपछि प्रहरी घटनास्थलमा खटिएको थियो । शवको पोष्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*