निर्वाचनलाई लक्षित गर्दै दुई दिन सार्वजनिक बिदा

काठमाडौं । निर्वाचनलाई लक्षित गर्दै गृहमन्त्रालयले दुई दिन सार्वजनिक बिदासम्बन्धी निर्णय गरेको छ।

मन्त्रालयद्वारा मंगलबार जारी सूचनाअनुसार मंसिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेका विद्यालयहरूमा बिदा दिइएको छ भने मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ। निर्वाचन आयोगले तीन दिन बिदाको प्रस्ताव गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*