मुस्ताङमा १४ सय मत गन्न बाँकी , कांग्रेस ६३५ मतले अगाडी

काठमाडौं । १४ सय मत गन्न बाँकी रहँदा मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकालीले ६३५ मतको अग्रता लिएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा थकालीले अग्रता लिएका हुन् । थकालीले ३ हजार १५६ मत पाएका छन् ।

५ हजार ८२० मत गन्दा थकालीका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले २ हजार ५२१ मत पाएका छन् ।

मुस्ताङमा ७ हजार २३० मत खसेको छ । अब १ हजार ४१० मत गन्न बाँकी छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*