सुवासचन्द्र नेम्वाङ १६ मतले पछि परे

काठमाडौं । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा झिनो मतले पछि परेका छन् । उनलाई खड्काले १६ मतान्तरले पछि पारेका हुन् ।

खड्काले २८ हजार ४८६ मत ल्याउँदा नेम्वाङले २८ हजार ४७० मत ल्याएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*