मकवानपुरमा एक महिलाले आफ्नै शरिरमा पेट्रोल छर्केर आगो लगाईन

हेटौँडा । आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाउँदा मकवानपुरमा एकजना महिला घाईते भएकी छिन् ।

मकवानपुरको राक्सिारङ गाउँपालिका वडा नंबर ३ पलासे निवासी ३० वर्षीय रिना ब्लोनले घरयासी विवादको कारण आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाएपछि गम्भिर घाईते भएकि छिन् ।

आगो लगाएर गम्भिर घाईते भएकि ब्लोनलाई उपचारको लागि चितवन पठाईएको तर चितवनमा पनि उपचार संभव नभएपछि काठमाण्डौँ रिफर गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*